Tue Jul 18 2023 22:05:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-18 22:05:05 +05:45
parent f44444e26d
commit 92f727c368
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो उच्‍च सोरमा कराइरहेको छ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
\v 4 हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो तिमीहरूको उच्‍च सोरमा कराइरहेको छ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।