Tue Jul 18 2023 22:27:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-18 22:27:05 +05:45
parent 784b15390b
commit 85a42aeff7
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? सले प्रार्थना गरोस् । के कोही आनन्दित छ? सले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? सले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि नीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले सलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।
\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् । \v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् । \v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।

View File

@ -86,6 +86,7 @@
"05-01",
"05-04",
"05-07",
"05-09"
"05-09",
"05-12"
]
}