Thu Jun 29 2023 22:06:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-29 22:06:50 +05:45
parent 1bab74e1ff
commit 06190adf7f
2 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी, पनि कामबीनाको विश्‍वासल गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? \v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । \v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? \v 17 त्यसेेगरी यदि विश्‍वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ ।

View File

@ -61,6 +61,7 @@
"02-08",
"02-10",
"02-12",
"02-14",
"03-title",
"04-title",
"05-title"