ne_eph_text_ulb/06/17.txt

2 lines
625 B
Plaintext

\v 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो । \v 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर ।
अन्तमा परमेश्‍वरका पवित्र जनहरू सबैका लागि प्रार्थना गर्दा सारा लगनशीलताका साथ सधेें सतर्क भइराख ।