ne_eph_text_ulb/04/20.txt

1 line
920 B
Plaintext

\v 20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ । \v 21 म ठान्छु कि तिमीहरूले उहाँको बारेमा सुनेका छौ र येशूमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका थियोे । \v 22 तिमीहरूको जीवनको पुरानो आचरणअनुसार गरिएका कुराहरू, पुरानो मनुष्यता त्याग्‍न तिमीहरूलाई सिकाइएको थियो । यही पुरानो मनुष्यता त्यसका छली अभिलाषाहरूका कारण भ्रष्‍ट छ ।