ne_eph_text_ulb/04/11.txt

1 line
1.1 KiB
Plaintext

\v 11 ख्रीष्‍टले कसेेलाई प्रेरितहरू, कसेेलाई अगमवक्ताहरू, कसेेलाई प्रचारकहरू, कसेेलाई पास्टरहरू र शिक्षकहरू हुन दिनुभयो । \v 12 परमेश्‍वरका पवित्र जनहरूलाई सेवा कार्यको निम्ति, ख्रीष्‍टको शरीरलाई निर्माण गर्नेको निम्ति सुसज्जित गर्नलाई उहाँले यो गर्नुभयो । \v 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी सबेे नपुगेसम्म उहाँले यो गर्नुहुन्छ, ताकि हामी परिप‍क्‍व हुन सकोें र ख्रीष्‍टको पूर्णताको उचाइमा पुग्‍न सकोें ।