ne_eph_text_ulb/04/04.txt

1 line
579 B
Plaintext

\v 4 शरीर एउटै छ र आत्मा पनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै आशामा बोलाइएका थियौ । \v 5 र एउटै प्रभु , एउटै विश्‍वास, एउटै बप्‍तिस्मा, \v 6 र एउटै परमेश्‍वर र सबैका पिता, जो सबै कुरामाथि र सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।