ne_eph_text_ulb/03/17.txt

1 line
955 B
Plaintext

\v 17 म प्रार्थना गर्छु कि तिमीहरूको विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् र उहाँको प्रेममा तिमीहरूले जरा गाड्न र जग बसाल्न सक, \v 18 ताकि सबेे परमेश्‍वरका पवित्र जनहरूसँगेे चौडाइ, लम्बाइ, उचाइ र गहिराइ के हो भनी तिमीहरूले बुझ्‍न सक, \v 19 र तिमीहरूले ख्रीष्‍टको प्रेमलाई थाहा गर्न सक, जुन ज्ञानभन्दा माथि छ, ताकि तिमीहरू परमेश्‍वरको सबेे पूर्णताले भरिन सक ।