ne_eph_text_ulb/02/08.txt

1 line
858 B
Plaintext

\v 8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन, यो परमेश्‍वरको उपहार हो, \v 9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन । \v 10 किनकि हामीहरू परमेश्‍वरका कारीगरीहरु, धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति ख्रीष्‍ट येशूमा सृजना गरिएका होेँ, ताकि हामीहरू ती बमोजिम हिडौँ।