ne_eph_text_ulb/02/01.txt

1 line
1.2 KiB
Plaintext

\c 2 \v 1 र तिमीहरूको लागी, तिमीहरु त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौं, \v 2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू बाँचिरहेका थियौ, त्यो आत्मा जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्थ्यो । \v 3 हामी एकपल्ट त्यहि व्यक्तिहरु बिच बाँचिरहेका थियौं, आफ्ना शरीरको खराब इच्छाहरु पूरा गर्देे, र शरीर र दिमागको इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौं।