ne_eph_text_ulb/01/22.txt

1 line
524 B
Plaintext

\v 22 परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभयो र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभयो। \v 23 मण्डली उहाँको शरीर हो, जो उहाँको पूर्णतामा सबै तरिकामा सबै कुरामा पूर्ण हुन्दछ।