ne_eph_text_ulb/01/17.txt

1 line
930 B
Plaintext

\v 17 म यो प्रार्थना गर्छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् । \v 18 म यो प्रार्थना गर्छु, कि तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, कि बोलावटको निश्‍चयता के हो भनेर जान्‍न र उहाँको पवित्र जनहरुको बीचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्‍न सक ।