ne_eph_text_ulb/01/13.txt

1 line
893 B
Plaintext

\v 13 ख्रीष्‍टमा, तिमीहरूले पनि, जब सत्य वचन सुनेका थियोे, तिमीहरूको छुट्काराको सुसमाचार, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ । \v 14 हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।