ne_eph_text_ulb/01/09.txt

1 line
736 B
Plaintext

\v 9 परमेश्‍वरले हामीलाई आफ्नो इच्छा अनुसारका रहस्यहरु, जस्द्बारा उहाँ प्रसन्न हुनुहुन्छ, ख्रीष्‍टमा उहाँले प्रकट गर्नुभयो, \v 10 उहाँको योजनाको प्रकाशको लागी पूर्णताको समयमा ,सबै थोकलाई एक साथ ल्याउन, स्वर्ग र पृथ्वीका सबै थोक र ख्रीष्‍टलाईपनि, एउटेे शिर मुनि एक साथ ल्याउनुहुनेछ ।