ne_eph_text_ulb/01/05.txt

1 line
782 B
Plaintext

\v 5 परमेश्‍वरले हामीलाई पूर्णनिर्धारण गर्नुभयो, ताकि उहाँको असल योजनाको प्रसन्नता अनुसार येशू द्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गरुन् । \v 6 उहाँले हामीलाई ग्रहण गर्नु भएकोले उहाँको प्रशंसा हुनुपर्छ किनकी उहाँले आफ्नो महिमीत अनुग्रहमा हामीलाई उहाँले प्रेम गनुहुनेमा सित्तैमा दिनु भएको छ।