ne_eph_text_ulb/01/01.txt

1 line
594 B
Plaintext

\c 1 \v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट एफिससमा भएका परमेश्‍वरका पवित्र जनहरु, जो ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य छन्। \v 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।