ne_eph_text_ulb/05/31.txt

1 line
830 B
Plaintext

\v 31 “यसैकारणले गर्दा एकजना मानिसले त्सको बुबा र आमालाई छोड्नेछ र त्सको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।” \v 32 यो गुप्‍त सत्यता महान् छ, तर मैले ख्रीष्‍ट र मण्डलीको बारेमा बताइरहेको छु । \v 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले आफ्नो पतिलाई सम्मान गर्नुपर्छ ।