ne_eph_text_ulb/05/28.txt

1 line
996 B
Plaintext

\v 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ । \v 29 किनकि कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसले यसलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्छ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्नुहुन्छ, \v 30 किनभने हामी उहाँका शरीरका सदस्यहरू हौं ।