ne_eph_text_ulb/05/08.txt

2 lines
968 B
Plaintext

\v 8 किनकि तिमीहरू एकचोटि अन्धकार थियौ, तर अब तिमीहरू प्रभुमा ज्योति भएका छौ । ज्योतिका सन्तानजस्तै गरी हिंड \v 9 (किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।) \v 10 र प्रभुलाई खुशी तुल्याउने कुराहरू
जाँच र पत्ता लगाऊ । \v 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ बरु तिनीहरूलाई प्रकट गर । \v 12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू उल्लेख गर्न पनि लाजमर्दो छ ।