ne_eph_text_ulb/05/05.txt

1 line
913 B
Plaintext

\v 5 किनकि तिमीहरूलाई थाहा छ र निश्‍चित छोे, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लोभी व्यक्ति अर्थात् मूर्तिपूजकले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन । \v 6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस्, किनकि यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउँदेेछ । \v 7 त्यसैले, तिनीहरूसँग सहभागी नहोओ ।