ne_eph_text_ulb/05/01.txt

1 line
607 B
Plaintext

\c 5 \v 1 त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैं उहाँको अनुकरण गर्ने होओ । \v 2 र तिमीहरू प्रेममा हिंड, जसरी ख्रीष्‍टले पनि हामीलाई प्रेम गर्नुभयो र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान हुनुभएर आफैंलाई हाम्रो निम्ति दिनुभयो ।