ne_eph_text_ulb/04/31.txt

1 line
618 B
Plaintext

\v 31 सबै तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण किसिमका दुष्‍टता तिमीहरूले त्याग । \v 32 एकअर्का प्रति दयालु होओ, कृपालु मनका होओ, जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।