ne_eph_text_ulb/04/28.txt

1 line
1.2 KiB
Plaintext

\v 28 चोर्नेले अब उसो नचोरोस् । बरु आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति त्यसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाएर परिश्रम गरोस् । \v 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यस्ता शब्दहरू मात्र प्रयोग गर जुन यसको आवश्यता परेकाहरूलाई सुधार गर्नलाई उपयोगी हुन्छ ताकि तिम्रा शब्दहरूले सुन्‍ने मानिसहरूलाई अनुग्रह देओस्। \v 30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ किनकि छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको थियो ।