ne_eph_text_ulb/04/25.txt

1 line
533 B
Plaintext

\v 25 त्यसैले, असत्यतालाई त्याग र तिमीहरू प्रत्येकले आफ्नो छिमेकीसँग सत्य बोल किनभने हामी एकअर्काका सदस्यहरू हौं। \v 26 रिस गर, तर पाप नगर । तिमीहरू रिसाइरहेकैमा घामलाई अस्ताउन नदेओ । \v 27 दुष्‍टलाई मौका नदेओ ।