ne_eph_text_ulb/04/23.txt

1 line
409 B
Plaintext

\v 23 तिमीहरूलाई आफ्नो मनको आत्मामा पुनः नयाँ हुन, \v 24 र परमेश्‍वरको स्वरूपमा सत्य धार्मिकता र पवित्रतामा सृजना गरिएको नयाँ मनुष्यता धारण गर्न सिकाइएको थियो।