ne_eph_text_ulb/03/12.txt

1 line
575 B
Plaintext

\v 12 किनकि ख्रीष्‍टमा उहाँमाथि हाम्रो विश्‍वासको कारण हामीले साहस र आत्मविश्‍वास पाएका छौं । \v 13 यसकारण तिमीहरूका निम्ति मैले गरेका दुःखहरूका कारण तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्छु, जुन तिमीहरूका निम्ति महिमा हो ।