ne_eph_text_ulb/03/01.txt

1 line
521 B
Plaintext

\c 3 \v 1 यसैकारण, म, पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको एक कैदी हुँ । \v 2 तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म अनुमान गर्छु ।