ne_eph_text_ulb/01/15.txt

1 line
646 B
Plaintext

\v 15 यसकारण, प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको पवित्र जनहरुका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समयदेखि, \v 16 मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।