ne_eph_text_ulb/01/07.txt

1 line
518 B
Plaintext

\v 7 उहाँको अपार अनुग्रहद्वारा येशू प्रभूमा हामीले उहाँको रगतद्वारा छुटकारा अनि पापको क्षमा पाउदछौँ । \v 8 पुरा बुद्धि र बुझाईको पूर्णतामा उहाँले प्रश‍स्त मात्रामा यो अनुग्रहचाहिँ हामीलाई दिनुभयो।