\v 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई, \v 21 मण्डलीमा र ख्रीष्‍ट येशूमा सबै पुस्ताहरूसम्म सदासर्वदा महिमा होस् ! आमेन ।