\v 11 त्यसकारण यो कुरा सम्झ कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौं । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे । \v 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौं, इस्राएलका मानिसहरूका निम्ति परदेशी थियौ, प्रतिज्ञाका करारबाट बिराना थियौं, परमेश्‍वर बिना यस संसारमा तिमीहरुको कुनै आशा थिएन ।