\v 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस्, जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभएकोछ । \v 4 परमेश्‍वरले हामीलाई उहाँमा संसारको सुरुदेखि नेे चुन्‍नुभयो, ताकि उहाँको प्रेमीलो दृष्टिमा हामी पवित्र र दोषरहित हुन सकौ ।