ne_eph_text_ulb/05/18.txt

1 line
970 B
Plaintext
Raw Normal View History

\v 18 र दाखमद्यले नमात्तिओ, किनकि त्यसले लापर्वाही व्यवहारतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ, \v 19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल्देे, परमप्रभुको निम्ति तिमीहरूका सारा हृदयले गीतहरू गाउँदेे, \v 20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाउँदेे, \v 21 ख्रीष्‍टको आदरमा एकअर्काको अधीनमा रहो ।