ne_eph_text_ulb/05/13.txt

1 line
506 B
Plaintext
Raw Normal View History

\v 13 तर जब कुनेे थोक ज्योतिमा आउँछ, तब त्यो प्रकट हुन्छ, \v 14 किनकि प्रकट भएको कुनेे पनि कुरा ज्योति हुन्छ। त्यसकारण यस्तो भनिएको छ, “ सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”