Mon Jan 22 2024 15:47:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
jasminerai 2024-01-22 15:47:11 +05:45
parent 67bd7b0b82
commit f335981548
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए । \v 18 राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, "एस्तरको भोज" भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।
\v 17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा उनले बढी स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए । \v 18 राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, "एस्तरको भोज" भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।