# सारा व्यवस्था कुनचाहिँ एउटै आज्ञामा पूरा हुन्छ ? “तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ” भन्‍ने आज्ञामा सारा व्यवस्था पूरा हुन्छ । [५:१४]