4 lines
565 B
Markdown
4 lines
565 B
Markdown
|
# निष्कर्षमा, कोरिन्थीहरूले के गरेको पावल चाहन्थे ?
|
||
|
|
||
|
पावलले तिनीहरू आनन्दित भएको, पुनर्स्थापनाको निम्ति काम गरेको, एक-अर्कासँग सहमत भएको, शान्तिमा जिएको र एक-आपसमा पवित्र चुम्बनले अभिवादन गरेको चाहन्थे । [१३:११-१२]
|