ne_tq/jhn/02/10.md

4 lines
644 B
Markdown
Raw Permalink Normal View History

2019-02-21 19:11:30 +00:00
# त्यो पानी दाखमद्यमा परिणत भएपछि मुख्य व्यक्‍तिले के भने ?
त्यो पानी दाखमद्यमा परिणत भएपछि मुख्य व्यक्‍तिले भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दाखमद्य अझसम्म राखेका छौ ।” [२:१०]