# इस्राएलका मानिसहरूलाई केको डर थियो? इस्राएलका मानिसहरूलाई परमप्रभुको पवित्र वासस्‍थानमा गए भने हरेक मर्नेछन् भनी उनीहरू डराए ।