# दृष्‍टिविहीन मानिसले दृष्‍टि पाएपछि यहूदीहरूले किन त्यसको बाबुआमालाई बोलाए ? तिनीहरूले त्यो दृष्‍टिविहीन मानिसका बाबुआमालाई बोलाए, किनभने अझै तिनीहरूले त्यो मानिस दृष्‍टिविहीन भएको थियो भनेर विश्‍वास गरेका थिएनन् । [९:१८-१९]