ne_tq/num/17/02.md

4 lines
661 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# परमप्रभुले इस्राएलका मानिसहरूलाई कुलबाट के लिन र त्यसमा के गर्न भन्नुभयो?
2020-10-26 17:53:55 +00:00
प्रत्येक कुलको अगुवाहरूबाट एउटा-एउटा गरी बाह्रवटा लहुरो लिएर अगुवाको आ-आफ्नो लहुरोमा नाउँ लेख्‍न लगाउन भनी परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूलाई भन्‍न आज्ञा दिनुभयो ।