8 lines
914 B
Markdown
8 lines
914 B
Markdown
|
# पिताले किन सबै कुराको न्याय गर्न पुत्रलाई दिनुभयो ?
|
||
|
|
||
|
पिताले सबै कुराको न्याय गर्न पुत्रलाई दिनुभयो, कि जसरी तिनीहरूले पिताको आदर गर्दछन् त्यसरी नै सबैले पुत्रको आदर गरून् । पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन । [५:२२-२३]
|
||
|
|
||
|
# पुत्रलाई आदर नगरे के हुन्छ ?
|
||
|
|
||
|
पुत्रलाई आदर नगर्नेले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । [५:२३]
|