# आदरसँग व्यवहार गरिरहेको छैन “ ... लाई दयालु नभइरहेको” वा “सम्मान नगरिरहेको” # आफ्नी मगनी भएकी कन्या सम्भावित अर्थहरू हन् १) “उसले विवाह गर्न प्रतिज्ञा गरेको स्‍त्री” वा २) “उसकी कन्या छोरी” # तिनीहरूले विवाह गर्नुपर्छ सम्भावित अर्थहरू हुन् १) “उसले आफूसँग मगनी भएकी कन्यासँग विवाह गर्नुपर्दछ” वा २) “उसले उसकी छोरीलाई विवाहको लागि दिनुपर्छ” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/wrong]] * [[rc://*/tw/dict/bible/kt/sin]]