# ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई पठाउनुभएन यसले पावलको सेवकाइको प्राथमिक लक्ष्य बप्‍तिस्मा थिएन भनेर जनाउँछ । # मानवीय बुद्धिका वचनहरू ... ख्रीष्‍टको क्रूसलाई शक्तिहीन नबनाइयोस् पावलले “मानवीय बुद्धिका वचनहरू”लाई ती मानिसहरू भए जसरी, र क्रूसलाई भाँडोको रूपमा, अनि शक्तिचाहिँ उक्त भाँडोभित्र येशूले हालिदिन सक्‍ने कुनै त्‍यस्‍तै भौतिक थोक भएजस्‍तो गरी कुरा गरेका छन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानवीय बुद्धिका वचनहरू ... ती मानवीय बुद्धिका वचनहरूले ख्रीष्‍टको क्रूसलाई शक्तिहीन पार्नुहुँदैन” वा “मानवीय बुद्धिका वचनहरू... मानिसहरूले येशूको सन्‍देशका बारेमा विश्‍वास गर्न छोड्नु र येशूभन्‍दा म नै धेरै महत्‍वपूर्ण हुँ भनी विचार गर्नुहुँदैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/kt/baptize]] * [[rc://*/tw/dict/bible/other/preach]] * [[rc://*/tw/dict/bible/kt/goodnews]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/cross]] * [[rc://*/tw/dict/bible/kt/power]]