# जोड्ने कथनः पत्रको अन्त्यमा, झ्यालखानामा हुँदा सुसमाचार प्रचार गर्न साहस मिलोस् भनेर प्रार्थना गरिदिनको निम्ति पावलले अनुरोध गरिरहेका छन् र तिनीहरूलाई सान्त्वना दिनको निम्ति उनले तुखिकसलाई पठाउने कुरा बताउँछन् । # मलाई सन्देश दिइयोस् यसलाई कर्तृ वाच्यमा व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई परमेश्‍वरले वचन दिनुभएको होस्” वा “परमेश्‍वरले मलाई सन्देश दिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # आफ्नो मुख खोल्दा ... मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदओ “मैले बोल्दा ... मैले दृढतापूर्वक व्याख्या गर्न सकूँ भनेर प्रार्थना गरिदेओ” # आफ्नो मुख खोल्दा यो बोल्नको लागि हो । वैकल्पिक अनुवाद: “बोल्दा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # सुसमाचारको निम्ति साङ्लाले बाँधिएको म एक राजदूत हुँ वैकल्पिक अनुवाद: “म सुसमाचारको प्रतिनिधि भएको हुनाले अहिले म झ्यालखानामा छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँः "प्रार्थना" शब्द १९ पदबाट बुझिन्छ । वैकल्पिक अनुवाद: “मैले परमेश्‍वरको सन्देशबारे बोल्ने समयमा, आँटिलो भएर बोल्न सकूँ” वा “म यी साङ्लामा हुँदा, मैले बोल्नुपर्ने कुरा आँटिलो भएर बोल्न सकूँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/other/bold]] * [[rc://*/tw/dict/bible/other/mystery]] * [[rc://*/tw/dict/bible/kt/goodnews]] * [[rc://*/tw/dict/bible/other/ambassador]]