Door43-Catalog_ne_tn/1co/04/06.md

29 lines
3.0 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# भाइहरू
यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
# तिमीहरूका खातिर
“तिमीहरूका भलाइको खातिर”
# तिमीहरूका बीचमा ... तिमीहरूसँग के छ जुन तिमीहरूले ... तिमीहरूले सित्तैमा ... के तिमीहरू घमण्‍ड ... तिमीहरूले ...
पावल कोरिन्‍थहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरेर बोल्दै छन्, त्यसैले यहाँ भएका “तिमी”का सबै प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# कसले तिमीहरू र अरू मानिसहरूका बीचमा फरक देख्छ ?
अरू कसैबाट सुसमाचार सुनेकोहरूभन्दा आफैलाई बढी असल सम्झने कोरिन्थीहरूलाई पावल हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अरू मानिसहरूभन्दा उच्‍च छैनौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सित्तैमा पाएका होइनौ र ?
उनीहरूसँग भएका सबै कुरा परमेश्‍वरले सित्तैमा दिनुभएको हो भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “सबैकुरा जे तिमीहरूसँग छ, त्यो परमेश्‍वरले तिमीहरूलाई सित्तैमा दिनुभएको हो !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ?
उनीहरूले पाएको कुरामा घमण्ड गरेको कारण पावलले उनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूसित घमण्ड गर्ने अधिकार छैन !” वा “घमण्ड गर्दै नगर !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/kt/boast]]