उनको नाम ‘महेर-शालल-हाज-बज’ राखिनपर्थ्यो किनभने उनले ‘मेरो बुबा’ र 'मेरो आमा' भन्न जान्नअघि नै, अश्शूरको राजा आउनेछन् अनि दमस्कसको धन र सामरियाको लूट लैजानेछन् ।