# याबेस-गिलादका योद्धाहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई के गरे? तिनीहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई याबेसमा लिएर आए र तिनीहरूका हड्डीहरूलाई फँलाटको रुखमुनि गाडे ।