# लेवीहरूलाई गर्न दिइएको निश्‍चित कामहरू के थिए? कोही लेवीहरू मन्‍दिरका सामानहरूको जिम्मेवार थिए र कोहीलाई पवित्रस्थानको भाँडाको पिठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्मा दिइएको थियो ।