# दाऊद परमप्रभुको वर्णन कसरी गर्छ? दाऊद परमप्रभुको वर्णन कृपालु र अनुग्रही, रिसाउनमा ढिला, र करारको विश्‍वस्‍तता अनि भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ भनी गर्छन् ।